बर्षौ देखि बाँझो रहेको जमिन भयो तरकारी र फलफुल खेतीले हराभरा

विकल्प न्यूज/बेनी फागुन १३ गते ।वर्षौ देखिको बाँझो रहेर जंगलमा परिणत भएको जमिन यहाँका एक युवाको परिश्रम र मेहनतका कारण हराभरामा परिणत भएको छ । आप,लिची,अम्बा र केरा लगायतका फलफुलका विरुवाहरु हुर्किदै छन् । केही भागमा तरकारीले जमिनलाई हराभरा देखाएको छ । व्यवसायको शिलशिलामा म्याग्दीको सदरमुकाम बेनीमा बसोबास गर्नुहुने पर्वतको जलजला ७ धाइरिङका खेम केसीले … Continue reading बर्षौ देखि बाँझो रहेको जमिन भयो तरकारी र फलफुल खेतीले हराभरा